Register Online and make seat sure for Admission.
४ देखि ५ वर्ष उमेर समूहका बाबु–नानीहरूका लागि कक्षा सञ्चालन हुन लागेको जानकारी सम्पूर्ण अभिभावकहरूमा गराउन चाहन्छौं। इच्छुक अभिभावकहरूले विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।