• Have any questions?
  • 001-1234-88888
  • info.@sewaintlschool.com
  • School time: 09:00-17:00, Opens Monday-Friday

४ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका लागि कक्षा सञ्चालन सम्बन्धी सूचना

४ देखि ५ वर्ष उमेर समूहका बाबु–नानीहरूका लागि कक्षा सञ्चालन हुन लागेको जानकारी सम्पूर्ण अभिभावकहरूमा गराउन चाहन्छौं। इच्छुक अभिभावकहरूले विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।